कस्तो रहला आज दिनभरको मौसम?
१७ मिनेट अगाडि
विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ
५४ मिनेट अगाडि
उपरथी भण्डारीलाई दर्ज्यानी चिह्न
१ घण्टा अगाडि
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु...
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको...
पुरा पढ्नुहोस्काठमाडौं । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त ४५ पदमा नियुक्तिका लागि संसदलाई सिफारिस गरेको छ...
पुरा पढ्नुहोस्काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष...
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति...
पुरा पढ्नुहोस्काठमाडौं । संसद विघटनको सिफारिसलाई विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राष्ट्रघाती कदमको संज्ञा दिएका छन्। आइतबार दिउँसो एक प्रेस...
पुरा पढ्नुहोस्काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री...
पुरा पढ्नुहोस्काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिस असंवैधानिक...
पुरा पढ्नुहोस्काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधान विपरित भएको बताएका छन् । ‘लोकतन्त्रको मर्म...
पुरा पढ्नुहोस्काठमाडौं । प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुलाई...
पुरा पढ्नुहोस्
प्रणव मिडिया प्रालिद्वारा सञ्चालित
डायल १०० न्यूज डटकमका लागि :
सुचना तथा प्रशारण विभाग द.नः १२८५/०७५-७६\
सञ्चालक : मनोज मुडभरी
ठेगाना : दरबारमार्ग काठमाडौँ,
फोन नम्बर : ९८५११९२६३८
Email : [email protected]
© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi
© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi