समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कैलाली । मोहन्यालय गाउँपालिका-१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई आइतबार साँझ प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ...

पुरा पढ्नुहोस्

प्रहरीलाई आर्थिक प्रलोभन देखाउने एक जना प्रकाउ

ललितपुर। ट्राफिक प्रहरी टोलीलाई आर्थिक प्रलोभन देखाउने एक जना प्रकाउ परेका छन् । भक्तपुर सुर्यबिनायक नगरपालिका-१ सिरूटारका अरूण थापालाई प्रहरीले...

पुरा पढ्नुहोस्

नुवाकोटबाट ४४ राउण्ड गोली सहित २ जना पक्राउ

नुवाकोट । बेलकोटगढी नगरपालिका-७ रातमाटाबाट ४४ राउण्ड गोली सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका-७ रातमाटा...

पुरा पढ्नुहोस्

अमेरीकी डलरसहित एक पाकिस्तानी पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट ११,९९४ अमेरीकी डलरसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । प्रहरीले आईतबार राती २०स्१५...

पुरा पढ्नुहोस्

रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ...

पुरा पढ्नुहोस्

सागको सुरक्षा व्यवस्था जानकारी लिन आईजीपी खनाल पोखरामा

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुदको ९साग० को सुरक्षा व्यवस्थाको अवलोकन तथा जानकारी लिनका लागि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल...

पुरा पढ्नुहोस्

अवैध लागुऔषध सहित ३ जना पक्राउ

काठमाण्डौ । महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । आईतबार ललितपुर महानगरपालिका-१५...

पुरा पढ्नुहोस्

नेपालगंजबाट १५.५ क्विन्टल सुर्तिजन्य पदार्थ बरामद

बाँके। नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट ३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको सुर्तिजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार...

पुरा पढ्नुहोस्

दिल्ली–चितवन चल्ने यात्रुबहाक बसबाट १ करोडको सामान बरामद

नवलपरासी । दिल्ली–चितवन चल्ने यात्रुबहाक बसबाट १ करोड बराबरको अवैध सामान बरामद भएको छ । पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीको...

पुरा पढ्नुहोस्

विराटनगरमा आगलागी, एक वृद्धको मृत्यु

विराटनगर । विराटनगर–२ शनिहाटमा ग्याँस लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ भएको हो । आगलागीबाट करिब ७०...

पुरा पढ्नुहोस्
Page 203 of 218 1 202 203 204 218