समाचार

राजनीतिक प्रभाव र दबाबमा नपरी कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी सङ्गठनलाई...

पुरा पढ्नुहोस्

अधिकृतसहित विमानस्थल भन्सारका ३ कर्मचारी घुससहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

पुरा पढ्नुहोस्

२ लाख ८६ हजारमा आइपुग्यो सुनको मूल्य

काठमाडाैं । सोमबार पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार...

पुरा पढ्नुहोस्

तीन महिनादेखि अलपत्र भुवनको उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका– ६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको...

पुरा पढ्नुहोस्

छापियो २५ जिल्लाको मतपत्र

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन...

पुरा पढ्नुहोस्

राष्ट्रपति पाैडेल जापान प्रस्थान, यस्तो छ भ्रमणतालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा...

पुरा पढ्नुहोस्

उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धकसहित ८ विरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । उदयपुर सिमेन्ट महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरेन्द्रकुमार पौडेलसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर...

पुरा पढ्नुहोस्

बालेनको प्रचार-प्रसारमा गएका पत्रकार सिटाैलाकाे निधन

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको...

पुरा पढ्नुहोस्

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला १८८०० ले घट्दा कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य...

पुरा पढ्नुहोस्

आज जापान जाँदै राष्ट्रपति पाैडेल, यस्तो छ चार दिनको भ्रमणतालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दै छन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको...

पुरा पढ्नुहोस्
Page 19 of 215 1 18 19 20 215