समाचार

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ तालिवान लडाकुको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना...

पुरा पढ्नुहोस्

दाङका २ कारागारमा विद्यालय सञ्चालन

दाङ । दाङ जिल्लामा २ वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने...

पुरा पढ्नुहोस्

नेपालमा ७ लाख भन्दा बढि बालबालिका शिक्षाको पहुँच बाहिर

काठमाडौं । युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको...

पुरा पढ्नुहोस्

एमसिसीको पुरारुप थाहा नभएकाले भ्रम फैलाए : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र...

पुरा पढ्नुहोस्

नौ वर्षीया छोरीलाई जबर्जस्ती गर्ने बाबुलाई जन्मकैद

अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ। अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका–४...

पुरा पढ्नुहोस्

यातायात कार्यालयमा बिचौलिया काम गर्ने पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात कार्यालयमा बिचौलिया काम गरेको अभियोगमा कुसुन्ती बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप घर भएका ३१...

पुरा पढ्नुहोस्

ईलामबाट भरुवा बन्दुक र बारुद सहित २ जना पक्राउ

ईलाम । माङसेबुङ गाउँपालिका-३ तित्रीबोटे बस्ने २२ वर्षीय बिशाल राई र सोही ठाउँ बस्ने ३५वर्षीय शिव कुमार राईलाई भरुवा बन्दुक...

पुरा पढ्नुहोस्

सुनको सिक्री लुट्दै गरेको अवस्थामा २ जना पक्राउ

काठमाडौं । साढे १ तोलाको सुनको सिक्री लुट्दै गरेको अवस्थामा २ जनालाई महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले बुधबार राति...

पुरा पढ्नुहोस्

फागुनमा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता

काठमाडौं । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते...

पुरा पढ्नुहोस्

रुपन्देहीबाट अवैध लागुऔषध सहित २ जना पक्राउ

रुपन्देही । सिद्धार्थनगर नगरपालिका १ वेलहिया बसपार्कस्थित तनहुँ होटलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४ सय मिलिग्राम, नियन्त्रित लागूऔषध...

पुरा पढ्नुहोस्
Page 155 of 191 1 154 155 156 191

हामी फेसबुकमा

हामी ट्विटरमा