ब्रेकिङ्ग समाचार

एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । एक मृतकको शव लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको हो...

पुरा पढ्नुहोस्

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा मनाइँदैछ। जनविश्वासअनुसार...

पुरा पढ्नुहोस्

आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती...

पुरा पढ्नुहोस्

मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

काठमाडौं । डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको...

पुरा पढ्नुहोस्

हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीबाट सांसद बन्ने ४ जनाको नाम टुंगो लगाएको छ । आइतबार...

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ...

पुरा पढ्नुहोस्

मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...

पुरा पढ्नुहोस्

केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो...

पुरा पढ्नुहोस्

उपत्यकाको फोहोर बिसर्जन रोकियो

त्रिशूली (नुवाकोट) । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र...

पुरा पढ्नुहोस्

समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य सम्पन्न भएको जनाएको छ। आयोगले बिहीबार वक्तव्य जारी गरेर...

पुरा पढ्नुहोस्
Page 9 of 223 1 8 9 10 223