अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ
१ वर्ष अगाडि
तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए
३ वर्ष अगाडि
कोहलुपर । बाँकेमा एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका-७ निवासी ६४ वर्षीय पुरुषको...
पुरा पढ्नुहोस्विराटनगर । १२ लाख रुपैयाँमा ‘डिल’ गरेर १७ वर्षीया किशोरीलाई बली दिन भारत लैजान खोजेको आशंमा सोमबार प्रहरीले ३ जनालाई...
पुरा पढ्नुहोस्काठमाडौं । विभिन्न स्थानबाट २ शिशु सहित ५ जना मृत अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका-३ मैटहवास्थित सडक छेउको...
पुरा पढ्नुहोस्काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट करिब १.५ इन्च लामो जिउँदो अवस्थामा सुनगोहोरो जस्तो देखिने दुर्लभ बन्यजन्तुसहित २ जनालाई सोमबार...
पुरा पढ्नुहोस्इलाम । सामूहिक बलात्कारका दुई जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका...
पुरा पढ्नुहोस्काठमाडौं । बाग्मति प्रदेशमा मंगलबार थप ७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी...
पुरा पढ्नुहोस्काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै देशभर कोरोना भाइरसका...
पुरा पढ्नुहोस्काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३५६ जनालाइ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाईरस...
पुरा पढ्नुहोस्मोरङ । विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी गर्ने ३ युवक पक्राउ । सोमबार विराटमहानगरपालिका स्थित जमानुगाछीबाट सोही ठाउ...
पुरा पढ्नुहोस्काठमाडौं । रक्तचन्दनको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका(६ बौद्ध तीनचुलीबाट ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...
पुरा पढ्नुहोस्प्रणव मिडिया प्रालिद्वारा सञ्चालित
डायल १०० न्यूज डटकमका लागि :
सुचना तथा प्रशारण विभाग द.नः १२८५/०७५-७६\
सञ्चालक : मनोज मुडभरी
ठेगाना : दरबारमार्ग काठमाडौँ,
फोन नम्बर : ९८५११९२६३८
Email : [email protected]
© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi
© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi