ब्रेकिङ्ग समाचार

भरुवा बन्दुकसहित एक जना पक्राउ

गुल्मी । मालिका गाउँपालिकाबाट १ थान भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । मंगलबार राति ईलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस्

नक्कली चेक बनाएर नगद निकाल्ने छ जना पक्राउ

काठमाडौं । नक्कली चेक बनाइ खातावालाको नक्कली हस्ताक्षर गरेर नगद निकाल्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली चेकमा...

पुरा पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु १२ घाइते

दाङ । जिल्लाको बंगलाचुली गाउँपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका...

पुरा पढ्नुहोस्

सानेपाबाट अवैध लागुऔषध सहित ३ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका सनेपाबाट अवैध लागुऔषध गाँजा सहित तिन जना पक्राउ परेका छन् । सोमबार दिउँसो महानगरीय प्रहरी प्रभाग...

पुरा पढ्नुहोस्

पर्साबाट ९१ हजारसहित २ जना जुवाडे पक्राउ

पर्सा । पर्सा जिल्लास्थित बहुदरमाई नगरपालिका ४ बाट कौडा र तास सहित २ जना पक्राउ परेका छन् । सोमबार दिउसो...

पुरा पढ्नुहोस्

बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ

काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेका छन् । अस्पतालमा उपचार गर्न आएकी एक युवतीमाथि बलात्कार...

पुरा पढ्नुहोस्

फरक-फरक ठाउमा तिन जना मृत फेला

काठमाडौं । धादिङको गजुरी गाउँपालिका घाटबेशीस्थित त्रिशुली नदीमा एक व्यक्ति मृत फेला परेको छ । अन्दाजी ३५ वर्षीय नाम थर...

पुरा पढ्नुहोस्

अवैध लागुऔषध सहित पुल्चोकबाट ६ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषधसहित छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली...

पुरा पढ्नुहोस्

रसुवाबाट अवैध सुनसहित दुई जना पक्राउ

रसुवा । सिमा प्रहरी चौकी टिमुरे (रसुवा)ले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी टिमुरेका प्रमुख...

पुरा पढ्नुहोस्

धुलिखेलबाट २२ जना जुवाडे पक्राउ

काभ्रे। विशेष सूचनाका आधारमा प्रहरीले काभ्रेको धुलिखेलबाट २२ जुवाडेलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका...

पुरा पढ्नुहोस्
Page 210 of 220 1 209 210 211 220