ब्रेकिङ्ग समाचार

जनप्रतिनिधि मोजमस्तीमा : जनताको वितृष्णा बढ्यो

सुर्खेत । कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो...

पुरा पढ्नुहोस्

हामीले नबोले कसले बोल्छ ?

काठमाडौं । ‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ । ए हजुर एउटा...

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरणः सुराकी नजिक पुग्न प्रहरीलाई कठिन

काठमाडौँ । कन्चनपुर  भीमदत्त नगरपालिका–१८,   महेन्द्रनगरकी   १३   वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष पुग्न...

पुरा पढ्नुहोस्

अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गामा भूमाफियाको रजाइँ

काठमाडौं । सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले...

पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार

काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने...

पुरा पढ्नुहोस्

जसपाका स्थायी समिति सदस्य हवारी ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओलि...

पुरा पढ्नुहोस्

पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेता...

पुरा पढ्नुहोस्

कसरी भयो राज्यविरुद्धको कसुर ?

काठमाडौं । संविधान निगरानी समूहले सोमबार राजधानी गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधी कल्याण श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने क्रम बढ्दै गएको औँल्याउँदै...

पुरा पढ्नुहोस्

शिक्षकको कुटाइबाट बालकको मृत्यु

काठमाडौं । झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा...

पुरा पढ्नुहोस्

शीर्ष नेताहरूलाई तर्साउन झाँक्री पक्राउ

काठमाडौं । सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी...

पुरा पढ्नुहोस्
Page 20 of 183 1 19 20 21 183

हामी फेसबुकमा

हामी ट्विटरमा