Dial 100 News

Dial 100 News

एकआपसमा मोटरसाईकल ठोक्कियो, एकको मृत्यु

ललितपुर । युयानपार्कमा शनिवार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–११ यूएनपार्कस्थित सडकमा बा९१प १३०१ र...

नयाँ नक्सा सच्याउन भारतलाई पत्र पठाई सकिएका छौ : अध्यक्ष प्रचण्ड

नयाँ नक्सा सच्याउन भारतलाई पत्र पठाई सकिएका छौ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतलाई परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाइसकिएको बताएका छन्। चुनावी सभाका लागि...

गृहमन्त्रीको प्रतिवद्धता ; शान्ति प्रकृयालाई टुंगोमा पुर्याउने

गृहमन्त्रीको प्रतिवद्धता ; शान्ति प्रकृयालाई टुंगोमा पुर्याउने

काठमाडौं । सरकार शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन प्रतिवद्ध रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । नेपाली जनताको एकतालाई अझ सुधृढ...

मोटरसाइकल नामसारी नगरेको भन्दै श्रीमतीको हत्या

मोटरसाइकल नामसारी नगरेको भन्दै श्रीमतीको हत्या

धनुषा । दाइजोमा पाएको मोटरसाइकल आफ्नो नाममा नगरेको भन्दै धुनषामा एक व्यक्तिले आफ्नै श्रीमती हत्या गरेका छन् । धुनषाको मिथिला...

१३ बर्षीय बालिका बलात्कार गर्ने एकजना पक्राउ

बालिका बलात्कारको आरोपमा एक पक्राउ

उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरले १६ बर्षीय बालिका बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका...

मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

डडेल्धुरा। मोटरसाइकलको ठक्करबाट बैतडीमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–३ पंसेराका ६० वर्षीया तुलसी खत्री रहेकी...

डिएसपीका कारण सम्पत्ति शुद्धीकरण विभाग विवादमा

डिएसपीका कारण सम्पत्ति शुद्धीकरण विभाग विवादमा

काठमाडौं । जुवा मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अवैध प्रवेशलाई लिएर नयाँ बहस सुरु भएको छ । के अब सम्पूर्ण...

पूर्व राज्यमन्त्री ‘हितमान’ बानेश्वरबाट पक्राउ

पूर्व राज्यमन्त्री ‘हितमान’ बानेश्वरबाट पक्राउ

काठमाडौँ। नेकपा विप्लव समूहका उपत्यका इन्चार्ज तथा पूर्व राज्यमन्त्रि नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो बानेश्वरको...

Page 276 of 286 1 275 276 277 286

हामी ट्विटरमा