Dial 100 News

Dial 100 News

अवैध लागुऔषध सहित पुल्चोकबाट ६ जना पक्राउ

चन्द्रागिरीबाट दुई किलो चरेससहित एक पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ इन्द्रचोकबाट दुई किलो चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दुई किलो चरेससहित सोही ठाउँ बस्ने...

मिलिजुली टिकटक समुहद्वारा वृद्धाश्रमलाई दैनिक उपभोग्य सामान सहयोग

मिलिजुली टिकटक समुहद्वारा वृद्धाश्रमलाई दैनिक उपभोग्य सामान सहयोग

काठमाडौं । टिकटकमा आवद्ध समुह मिलिजुली टिकटक परिवारले काठमाडौंको गोंगबुस्थित हिमालय वृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेको छ । टिकटक समुह मिलिजुली...

ललितपुरमा पछिल्लो ८ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु

थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतको सङ्ख्या ४०१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म ४०१ जनाको कोरोनाका...

कोरोना आतंकः विश्वभर मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, इटलीमा एकै दिन ४ सय भन्दा बढीको मृत्यु

काठमाडौं उपत्यकामा ६०० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

काठमाडौं। कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ। मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम...

सर्लाहीमा हिन्दु-मुस्लिम समुदायबीच तनाव, कर्फ्यू जारी

सर्लाहीमा हिन्दु-मुस्लिम समुदायबीच तनाव, कर्फ्यू जारी

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा बजारमा कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले शनिबार साढे १ देखि आइतबार...

मेरो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्नूस्ः कुलमान घिसिङ

मेरो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्नूस्ः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न...

महामारीका कारण कबुल गरिएका बाचा पूरा गर्न सकिएन : प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

महामारीका कारण कबुल गरिएका बाचा पूरा गर्न सकिएन : प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

काठमाडौं । महामारीका कारण अघिल्लो वर्ष गरेका प्रतिबद्धता पूरा नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । संविधान दिवसका अवसरमा...

बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका

बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका

हेटौंडा । बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव...

Page 148 of 289 1 147 148 149 289