Dial 100 News

Dial 100 News

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निष्कर्ष

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली निकट सदस्यहरु अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु...

वैशाख १७ मा पहिलो र २७ मा दोस्रो चरणको निर्वाचन

वैशाख १७ मा पहिलो र २७ मा दोस्रो चरणको निर्वाचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको...

संवैधानिक निकायमा ४५ जना सिफारिस

संवैधानिक निकायमा ४५ जना सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त ४५ पदमा नियुक्तिका लागि संसदलाई सिफारिस गरेको छ...

संसद विघटनको विरोध गर्दै ७ मन्त्रीले दिए सामूहिक राजीनामा

संसद विघटनको विरोध गर्दै ७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष...

भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा छाेडिन्न : प्रम ओली

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति...

संसद विघटनको सिफारिस राष्ट्रघाती कदम : रविन्द्र मिश्र

संसद विघटनको सिफारिस राष्ट्रघाती कदम : रविन्द्र मिश्र

काठमाडौं । संसद विघटनको सिफारिसलाई विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राष्ट्रघाती कदमको संज्ञा दिएका छन्। आइतबार दिउँसो एक प्रेस...

लिम्पियाधुरासहितको नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित

संसद विघटन राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो : प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री...

गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

जनताले नेकपालाई दिएको वैधता सिफारिससंगै सकिएको छ: गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिस असंवैधानिक...

पौडेल भन्छन् : ‘ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ’

संसद विघटन लोकतन्त्रको मर्म विपरीत छ : वरिष्ठ नेता पौडेल

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधान विपरित भएको बताएका छन् । ‘लोकतन्त्रको मर्म...

डा. बाबुराम भट्टराई भन्छन् : नेपालमा पनि इस्वी संवत लागू गरौं

डा.बाबुराम भट्टराई भन्छन्ः ‘संसद विघटनको प्रस्ताव गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण हर्कत’ (भिडियो)

काठमाडौं । प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुलाई...

Page 110 of 297 1 109 110 111 297