प्रधानमन्त्री कार्कीले बोलाएको सर्वपक्षीय बैठक आज

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनको विषयमा छलफल गर्न बोलाएको सर्वपक्षीय बैठक आज बस्दै छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका...

एनपीएलः आज लुम्बिनी र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलः आज लुम्बिनी र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा रोहितकुमार पौडेलको कप्तानीको लुम्बिनी लायन्स र आशिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् । तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन्...

प्रतिनिधिसभा निर्वाचनः यस्तो छ निर्वाचन तालिका

निर्वाचनका लागि आठ अर्ब बढी रुपियाँ खर्च हुने

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ। निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन्। आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको...

अपराध समाचार

नेपाल प्रहरी समाचार

ससस्त्र प्रहरी समाचार

नेपाली सेना समाचार

नेपाली सेनाका रथी श्रेष्ठ भए राष्ट्रसंघको अबेईका फोर्स कमाण्डरमा नियुक्त

काठमाडौं । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि नयाँ फोर्स कमाण्डर नियुक्त भएका छन् । संयुक्त...

पुरा पढ्नुहोस्

जंगी अड्डामा प्रधानमन्त्री, जेनजी आन्दोलनमा लुटिएका हतियार खोज्न प्रहरीसँग सहकार्य गर्न आग्रह

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् ।...

पुरा पढ्नुहोस्

राष्ट्रपति पाैडेलले दिए सेना परिचालनका लागि स्वीकृति

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को ८ गतेको...

पुरा पढ्नुहोस्

डायल १०० बिशेष

पत्रपत्रिकाबाट

भिडियो रिपोर्ट

डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

काठमाडौँ - विश्वविद्यालयमा चरम अनियमितता हुने गरेका हल्ला बेला बेलामा सुनिएकै हो । यसपाली भने उक्त हल्ला सहि भएको प्रमाणित...

पुरा पढ्नुहोस्

आर्थिक अपराध