प्रधानमन्त्री कार्कीले बोलाएको सर्वपक्षीय बैठक आज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनको विषयमा छलफल गर्न बोलाएको सर्वपक्षीय बैठक आज बस्दै छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका...





















































