यस्ता छन् पछिल्लो मन्त्रीपरिषद्का २७ निर्णयहरू
काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले पछिल्लो मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन् । मन्त्री खरेलले एक कार्यक्रमबीच मन्त्रीपरिषद्का २७ निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले वित्तीय सुशासन कायम गर्न नगद कारोबारमा कडाइ गर्ने नीति लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी माघ १ गतेदेखि लागू...


















































