बारा । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका-७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले करनलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्