• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

    ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    आज समानुपातिक सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

    आज नयाँ वर्ष २०८३ः नयाँ उमंग र उत्साहका साथ मनाइँदै

    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

    आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

    श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

    घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

    भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      सवारी दुर्घटनमा ६ जनाको मृत्यु

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      टिप्परकाे ठक्करबाट सुनसरीमा साइकल यात्रीको ज्यान गयो
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

      काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डास्थित सडकमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको ना।६ ख २८७१ नम्बरको ट्रकको ब्रेक फेल भई बा।८४ प १८१० नम्बरको स्कुटर सहित
      १२ वटा सवारी साधनलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक चितवन टाँडी घर भई हाल काठमाडौं गोगंबु बस्ने ३३ वर्षीय शम्सेर गुरुङको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको
      क्रममा सोमबार राति मृत्यु भएको छ ।

      दुर्घटनामा घाइते भएका ९ जनामध्ये ७ जनाको शहिद मेमोरियल अस्पताल कलंकी, १ जनाको नेपाल नेशनल अस्पताल र १ जनाको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

      ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      यसैगरी काठमाडौं, टोखा नगरपालिका-१० गणेशस्थान नजिक सडकमा ना।१६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते
      भएका चालक नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भई हाल काठमाडौं मनमैजु बस्ने ३० वर्षीय हित बहादुर तामाङको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

      दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नुवाकोट शिवपुरी गाउँपालिका-२ घर भई हाल मनमैजु बस्ने २८ वर्षीय सुनिल थापामगरको शिक्षण अस्पताल महाराजगंज लगिएकोमा थप
      उपचारको लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको छ ।

      यसैगरी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० लक्ष्मीडाँडास्थित सडकमा लु।४ त ४५३९ नम्बरको ट्याक्टर सोमबार दिउँसो सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक
      सन्धिखर्क नगरपालिका-११ डिभर्ना बस्ने २४ वर्षीय दिनेश बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ ।

      यसैगरी अर्घाखाँची, भूमिकास्थान नगरपालिका-४ धारीपोखरीस्थित सडकमा लु।५६ प ९०१९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीया लक्ष्मी विकलाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भूमिकास्थान नगरपालिका-४ बस्ने ३५ वर्षीय चोपलाल घर्तीको छाँया मेडिकल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको छ ।

      दुर्घटनामा घाइते भएका पैदलयात्री विकको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ मंगलापुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय
      पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।

      ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

      यसैगरी दाङको राप्ती गाउँपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय नारायण प्रसाद पाण्डेको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ ।

      ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

      नयाँ समाचार

      पर्वतबाट छ जना जुवाडे पक्राउ

      अर्को समाचार

      कपनबाट रेड पाण्डाको छाला सहित ४ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      १५ घण्टा अगाडि
      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      २ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

      २ दिन अगाडि
      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      आज समानुपातिक सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

      ३ दिन अगाडि
      आज नयाँ वर्ष २०८३ः नयाँ उमंग र उत्साहका साथ मनाइँदै

      आज नयाँ वर्ष २०८३ः नयाँ उमंग र उत्साहका साथ मनाइँदै

      ४ दिन अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

      ५ दिन अगाडि
      अर्को समाचार
      कपनबाट रेड पाण्डाको छाला सहित ४ जना पक्राउ

      कपनबाट रेड पाण्डाको छाला सहित ४ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      १५ घण्टा अगाडि
      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      २ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

      २ दिन अगाडि
      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      आज समानुपातिक सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi