काठमााडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरका एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घूससहित पक्राउ परेका छन् ।
१० हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्