• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

    होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      ठमेलमा नाईके देखि टोले गुण्डाको चहलपहलः डिएसपीमाथि नै आक्रमणको तयारी

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार
      0
      ठमेलमा नाईके देखि टोले गुण्डाको चहलपहलः डिएसपीमाथि नै आक्रमणको तयारी
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाण्डौँ । पछिल्लो समय लुकिछिपी बसेका कुख्यात गुण्डा नाईके देखि टोले गुण्डा सम्म सल्बलाउन थालेका हुन् ।

      महानगरीय अपराध महाशाखाले यस्ता गुण्डा नाईके र तिनका सदस्यलाई सुक्ष्म रुपम निगरानी राखेको छ । महाशाखाले केही गुण्डा सदस्यलाई पक्राउ गर्नेक्रम तिव्र पारेको छ । यस्ता एक दर्जन भन्दा बढी टोले गुण्डा देखि बिभिन्न अपराधमा मुछिएका, जेल बसेर छुटेका एक दर्जन बढीलाई महाशाखाले पुनः नियन्त्रणमा लिएको छ । उनीहरूले तत्कालको आपराधिक गतिबिधीलाई नियन्त्रण गर्न महाशाखाले यस्तो कदम चालेको हो ।

      दुई महिनाको अवधिमा महाशाखा र काठमाडौं परिसरले गुण्डागर्दीमा संलग्न नयाँ र पुरानो अनुहार गरी दुई दर्जन बढीलाई पक्राउ गरिसकेको छ ।

      पुरानो गुण्डाहरूमा रमेश बाहुन नामले कुख्यात सुजन पौडेलको दाँया हात मानेनी दुर्गा राई देखि प्रहरी ईन्काउन्टरमा मारिएका दिनेश अधिकारी ९चरी० समूहका गुण्डा पक्राउ परेका छन् ।

      पछिल्लो समय चरीको बिँडो उनका सहोदर दाजु ध्रुब अधिकारीले समालेको गोप्य सूचना महाशाखामा पुगेको थियो ।

      ठमेलको ज्याठा चोकमा भिआपी लाउन्ज बार सञ्चालन गर्दै आएका धु्रब पछिल्लो समय आफ्नो बलियो गुट बनाउन लागि परेको स्रोत बताउँछ ।

      गत साता ध्रुब समूहका दुई गुण्डा महाशाखाको फन्दामा परेपछि अनुसन्धानको क्रममा गुटको रहस्य खुलासा भएको हो ।

      महाशाखाले गत साता बाग्लुङ ढोरपाटन स्थाई घर भई ग्रिनल्याण्ड बस्ने देबेन्द्रबहादुर घर्तिमगर र धादिङ घर भई नयाँ बजार बस्ने सुजन पौडेललाई पक्राउ गरेपछि ध्रुब गुटको खुलासा भएको हो ।

      आफ्नो भाई चरीको प्रहरी ईन्काउन्टरमा मारिएपछि ध्रुबले त्यसको बदला लिन गुटको जन्म गर्न लागेको स्रोत बताउँछ । पक्राउ परेका घर्तिमगर र पौडेल दुबै जना ४ बर्ष जेल बसेर निस्केका कैदी हुन् ।

      गोली प्रहारी गरी एक जनाको हत्या प्रयास र अर्का एक जनालाई खुकुरी प्रहार गरेको अभियोग उनिहरूमाथि लागेको थियो । महाशाखाको रेकर्डमा यी दुई चरी समूहका थिए । अर्का जेलमा रहेका कुख्यात गुण्डा समिरमानसिंह बस्नेतको योजनामा र हाल निलम्बन रहेका डिएसपी कुमोद ढुंगेलले चरीको हत्या गरेको र त्यसको बदला लिन धु्रबले आफ्नो बलियो सठगन निमार्ण गरेको स्रोत बताउँछ ।

      उता सिक्कीममा रहका काभ्रेका दावा लामामाथि पनि समिरको आदेशमा नयाँ बस्तीमा गोली प्रहार भएको थियो । अहिले दावा र धु्रब भित्री रुपमा एक भै बस्नेत र डिएसपी ढुंगेलमाथि आक्रमणको तयारी गरेको स्रोत बताउँछ । यसको लागि दावा र धु्रबको मिटिङ अर्का चर्चीत डन मिलन गुरुङ उर्फ चक्रे मिलनले गराएको स्रोत बताउँछ। तर निलम्बीत डिएसपी ढुंगेल हाल फरार छन भने बस्नेत सेन्टर जेलमा छन् ।जनप्राहार साप्ताहिकबाट

      नयाँ समाचार

      भताभुङ्ग संगठनलाई प्रभावकारी आकार दिने आईजी खनालका यस्ता करामत

      अर्को समाचार

      बनेपा प्रहरीद्वारा अवैध १० लाखका मोवाईल सहित दुई पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १३ घण्टा अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      २ दिन अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      २ दिन अगाडि
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

      २ दिन अगाडि
      इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

      इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

      २ दिन अगाडि
      अर्को समाचार
      बनेपा प्रहरीद्वारा अवैध १० लाखका मोवाईल सहित दुई पक्राउ

      बनेपा प्रहरीद्वारा अवैध १० लाखका मोवाईल सहित दुई पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १३ घण्टा अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      २ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi