एजेन्सी । अमेरिकी हवाई आक्रमण मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ।
इरानको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्थाले एसोसियट प्रेसले मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भागदौड भएको हो। भागदौडमा ४८ जना बढी घाइते भएका छन्।
इराकमा ज्यान गुमाएका सुलेमानीको श्रद्धाञ्जली कार्यक्रममा सोमबार तेहरानमा लाखौं सहभागी भएका थिए।






























आफ्नो प्रतिकृया दिनुहोस्