नुवाकोट । प्रतिबन्धित लागुऔषध सहित दुई जना नुवाकोटबाट प्रकाउ परेका छन् ।
पक्राउ पर्नेहरुमा विदुर नगरपालिका वडा नं १ मा बस्ने २१ वर्षिय रोहित तामाङ र १६ वर्षिय परिवर्तित नाम ‘सुमन‘ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले बोकेको झोला चेकजाँच गर्ने क्रममा झोलाभित्र लागू औषध ५५ थान निट्रोभेट र प्रयोग गरिएको निडलसहितको सिरिन्ज थान २ फेला पारेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्