तनहुँ । आँबुखैरेनी गाउँपालिका-३ ठाडोलाईन डेरा गरी बस्ने २२ वर्षीय उमेश खड्का सहित दुई जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, फेनारगन १४ एम्पुल, नुर्फिन १४ एम्पुल, ट्रमा लेखेको ट्याब्लेट १ हजार ५ सय ३५ पिस र डि-कफ ट्याब्लेट १ हजार ६ सय ७२ पिस सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले खड्काको कोठा खानतालसी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्