कैलाली । निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् ।
धनगढी उपमहानगरपालिका ५ तारानगर ऐश्वर्या विद्यालयनजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–१० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्