सप्तरी । डाक्नेश्वरी नगरपालिकाबाट जबरजस्ती करणी मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
गत असोज तिन गतेका दिन डाक्नेश्वरी नगरपालिका ८ बस्ने २५ वर्षीय महिलालाई जबरजस्ती गरी फरार रहेका डाक्नेश्वरी नगरपालिका ८ बस्ने ३० वर्षीय सुन्दर मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजबाट खटिएको प्रहरी टोलीले गत पुस १० गते पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्