काठमाडौं । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । निमोनिया भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो ।
उपचारका क्रममा उनको बिहान ५ बजे निधन भएको बताइएको छ । निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गर्न सुरु गरिएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्