• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

    एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

    यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

    आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा

    प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    प्रतिनिधि सभामा ८ अध्यादेश पेस

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    बागमतीसहितका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      अर्कोसँग मिले, आफैं–आफैं भिँडे

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      अर्कोसँग मिले, आफैं–आफैं भिँडे
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । तत्कालिन एमालेका उपाध्यक्ष हुँदा पूर्वगृहमन्त्री भीम रावलको कम्ति चल्ती थिएन । जब पार्टी एकीकरण भयो उनलाई कमजोर बनाइयो । अध्यक्ष केपी शर्मा ओलीबाट नै उनी पेलिए । स्थायी समितिमा भए पनि रावललाई सचिवालयमा राखिएन । बरु, रावलभन्दा जुनियर नेता रहेका विष्णु पौडेललाई महासचिव नै घोषणा गरियो ।

      रावललाई जम्माजम्मी दिइयो, प्रदेश ७ को जिम्मेवारी । रावल यसै पनि सत्ताभित्रका प्रतिपक्षी नेता भनेर चिनिन्छन् । स्थायी समितिको बैठकमा पनि उनले सरकारले गरेका कतिपय निर्णयको आलोचना मात्र गरेनन् । गर्नै नहुने भन्नेसम्मको आवाज उठाए ।

      त्यसो हुँदा समस्या पर्ने भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरमा बोलाएरै सम्झाए । तर, के सीप लाग्थ्यो । रावल परे हठ्ठी । तर रावललाई ओली पक्षका नेताले चेपुवामा पार्ने, हुर्मत लिनेगरी लेख्ने, सामाजिक सञ्जालदेखि पार्टीमा पनि आलोचना गर्न कहाँ छाड्थे र ? यस्तै भयो ।

      ओलीका प्रेस सल्लाहकार सूर्य थापा र रावलबीच घोचपेच भएको छ ।
      थापाले प्रवक्ताले गर्नुपर्ने काम रावलले गरेको आरोप लगाउँदै फेसबुकमा (यहाँ यो एउटा दृष्टान्त मात्र प्रस्तुत गरिएको हो। पार्टीका निर्णयहरू पार्टी प्रवक्तामार्फत सार्वजनिक गरिने वैधानिक र व्यवहारिक जिम्मेवारी, परम्परा र अभ्यास रहिआएको छ। कमरेड भीम रावल सुदूर पश्चिम प्रदेश समन्वय कमिटी ईन्चार्ज रहनुभएको छ। अनि प्रवक्ताको काममा
      यो के को अभ्यास हो ?) लेखिदिए ।

      यसले नेकपामा नयाँ बहस बनायो । यतिमात्र होइन, सिनियर नेताका सन्दर्भमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारको यस्तो सार्वजनिक विचार राख्नु कति स्वभाविक होला भन्ने तर्क पनि भयो ।
      उनले त, (कार्यविभाजनमा जिम्मेवारी प्राप्त व्यक्तिहरू हरेकले आआफ्नो परिभाषित काम र जिम्माको हेक्का राख्नुपर्दछ कि ? जबकि सुदूर पश्चिम प्रदेशमा अरूले यस्तै गर्दा कमरेडलाई कति सैह्य हुन्छ? यो तरिका त उचित हुँदै भएन) लेखेका छन् ।

      ईश्वर पोखरेलका खास मान्छे भनेर चिनिने थापा यसअघि पनि प्रचण्डका बारेमा लेखेका कारण विवादमा नतानिएका होइनन् । उनैले थप लेखेका छन्,।।।कार्यविभाजनबाट निर्धा्रित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ताजस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ ।’
      रावल पनि के कम । रावलका तर्फबाट गोविन्द दुवाल नामको एकाउन्टबाट, (सूर्य थापाजीको ट्वीटबारे भीम रावल के भन्नु हुन्छ ?) भन्दै राखिएको एउटा पर्चा रिट्विट् गरेका छन् ।

      इन्डो–पेसिफिक एम्सीसी’ शीर्षकमा लेखक भीम रावल रहेको उक्त पर्चामा भनिएको छ, (अछाममा एउटा प्रसिद्ध उखान छ, ताल खुसेको थापाउदिन पटुका गड्याउदि भन्ने प्रसिद्ध उखान छ । अर्थात् लुगा तल झरिसक्यो, कम्मरमा पटुका कसेर के गर्ने । सूर्य थापाले मलाई सुदूरपश्चिमको इञ्चार्ज भएकोले संचार माध्यममा नबोल्न उपदेश दिनुभएको रहेछ ।

      आफु प्रचार विभागको उपप्रमुख भएकोले अबदेखि अरुले संचार माध्यममा बोल्न नहुने आदेश जारी गर्नुभएको रहेछ । मलाई जिम्मेवारीको उपदेश दिने घृष्टता गर्ने अधिकार सूर्यजीले कहाँबाट पाउनु भयो त भन्नेबारे भने उहाँले खुलाउनु भएन !’ प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि पार्टी अध्यक्षकै हैसियत प्राप्त भएको भ्रम परेको दाबीसमेत रावलले गरेका छन् । अहिले यहि विषयले नेकपा तातेको छ ।

      माओवादी र एमाले मिलेपनि थापा र रावलचाहिँ किन नमिलेका होलान् भन्ने ठट्यौली पूर्वमाओवादीले गर्न थालेका छन् । जनप्रहार साप्ताहिकबाट

      Tags: अर्कोसँग मिलेआफैं–आफैं भिँडे
      नयाँ समाचार

      निडर इन्स्पेक्टर जनप्रतिनिधिकै तारो

      अर्को समाचार

      उपप्रधानमन्त्री यादव र मन्त्री राईले राजीनामा दिए

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २४ घण्टा अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      २ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      २ हप्ता अगाडि
      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      आईसिसी विश्वकप लिग २ः बदला लिने लक्ष्यसहित स्कटल्याण्डसँग आज भिड्दै नेपाल

      २ हप्ता अगाडि

      आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      २ हप्ता अगाडि
      अर्को समाचार
      उपप्रधानमन्त्री यादव र मन्त्री राईले राजीनामा दिए

      उपप्रधानमन्त्री यादव र मन्त्री राईले राजीनामा दिए

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      गण्डकीलगायत ६ प्रदेशमा वर्षाको सम्भावना

      २३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा घिमिरेको ‘इन्ट्री’ ! (सूचीसहित)

      २४ घण्टा अगाडि
      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

      २ हप्ता अगाडि
      एमसिसीको बुटवल सबस्टेशन र प्रशारण लाइनको निर्माण सुरू, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे शिलान्यास

      यस्तो छ तपाइँको आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

      २ हप्ता अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi