काठमाण्डौँ । उपप्रधान, कानुन मन्त्री तथा केन्द्रीय अध्यक्ष रहेका उपेन्द्र यादवको समाजबादी पार्टिले सरकार छाड्ने भएको छ ।
स्रोतका अनुसार उनले केही बेरमा राजिनामा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए।
यस्तो थियो उपेन्द्र यादवले मन्त्रिपरिषदमा राख्न खोजेका प्रस्ताव:



आफ्नो प्रतिकृया दिनुहोस्