• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, फाल्गुन ११, २०८२
Mon, February 23, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

    फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

    मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      २७औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता सम्पन्न

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      २७औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता सम्पन्न
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काभ्रेपलान्चोक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी स्कुल साँगामा संचालित २७औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

      कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र वितरण गरे ।

      सो अवसरमा प्रहरी महानिरीक्षक खनालले बिजयी खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा आयोजना हुने प्रतियोगितामा अझै मेहनत र परिश्रम गर्न सबै खेलाडीहरूलाई आग्रह गरे ।

      खेलमा हार जीत स्वभाविक रहने उल्लेख गर्दै आफ्नो क्रियाशीलतालाई निरन्तरता दिएमा सफलता हासिल हुने विश्वास उनले व्यक्त गरे । स्कूलका समादेशक प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा नेपाल प्रहरी स्कुल साँगाका प्रिन्सिपल सञ्जिव घिमिरेले स्वागत मन्तव्य तथा खेलकूद सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

      प्रतियोगितामा नेपाल प्रहरी स्कुल साँगा ‘ए’ टीम प्रथम, सैनिक आवासीय माध्यामिक बिद्यालय टीम द्वितिय र एसओएस स्कुल काभ्रे टीम तृतीय भएका छन् । आज भएको फाइनल खेलमा नेपाल प्रहरी स्कुल साँगा ‘ए’ टीमले सैनिक आवासीय माध्यामिक बिद्यालयलाई तीन विरुद्द शुन्य गोल अन्तरले पराजित गरेको हो ।

      प्रतियोगितामा प्रथम टिमले ३० हजार, द्वितीय टिमले २० हजार र तृतीय टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । मंसिर २७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी स्कुल साँगा ‘ए’ र ‘बी’ टीम, काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकका गरी जम्मा ७ विद्यालयका ८ टीमको सहभागिता रहेको थियो ।

      समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनाल तथा संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

      Tags: २७औं माध्यामिक विद्यालय आईजीपी रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता सम्पन्न
      नयाँ समाचार

      कर्तब्य ज्यान मुद्धाको फरार प्रतिवादी पक्राउ

      अर्को समाचार

      ४ किलो २ सय ग्राम अवैध यार्सागुम्बा सहित ३ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      १८ घण्टा अगाडि
      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      १ दिन अगाडि
      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

      २ दिन अगाडि
      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      ३ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

      ३ दिन अगाडि
      अर्को समाचार
      ४ किलो २ सय ग्राम अवैध यार्सागुम्बा सहित ३ जना पक्राउ

      ४ किलो २ सय ग्राम अवैध यार्सागुम्बा सहित ३ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      १८ घण्टा अगाडि
      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      १ दिन अगाडि
      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi