भोजपुर । युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–६ हुम्सु वडाका वडा सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–६ हुम्सु वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
गत मङ्सिर १५ गते पीडितले उक्त घट्ना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्