गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् ।
उनिहरुविरुद्द विवादित नग्गामा अनियमितता गरेको आरोपमा उजुरी परेको थियो । उनीहरूलाई प्रकाउ गरी थप अनुसन्धान गरिने अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
चौधरी र रेग्मीलाई गुठी संस्थानबाटै नियन्त्रणमा लिइएको कोइरालाले जनाएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्