• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

    रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

    आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

    आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    सशस्त्र प्रहरीमा डिआईजी र एसएसपी बढुवा सिफारिस

    आज लाेकतन्त्र दिवस

    आज लाेकतन्त्र दिवस

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      सामाजिक संजालको प्रयोग गरि रकम ठगी गर्ने ३ जना पक्राउ

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      सामाजिक संजालको प्रयोग गरि रकम ठगी गर्ने ३ जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । भाइवर, ह्वाट्सऐप, ईमो, फेसबुक लगायत सामाजिक संजालहरुको प्रयोग गरी करोडौं रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा उपत्यका तथा उपत्यका
      बाहिरका विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

      पक्राउ पर्नेहरुमा दोलखा फुलपा ठेगाना भएका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्राम नगरपालिका(१७ ठेगाना भएकाहरु ३७ वर्षीय विशेश्वर प्रसाद तिवारी र संदिप कलवार रहेका छन् । साथै ठगी कार्यमा नाइजेरियन नागरिक पिटर हरम्यान एसेन्जा, स्मीत मोरिस र १० जना भारतीय नागरिकहरुको समेत संलग्नता रहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

      नाईजेरियन तथा भारतीय नागरिकहरूले भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरूलाई एजेण्ट बनाई लामो समयदेखि विभिन्न सामाजिक संजाल प्रयोग गरी अनलाईनको माध्यमबाट चिठ्ठा परेको र पार्सल आएको छ भनी प्रलोभनमा पारी करोडौं रकम ठगी गर्नुका साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरू समेत ह्याक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

      ठगी तथा ह्याक गरेको रकम नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थाहरू मार्फत कारोवार गर्नुको साथै उक्त रकमको १५ देखि २० प्रतिशत नेपाली नागरिकलाई दिई बाँकी सम्पूर्ण रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको, नेपालमा उक्त कामका लागि ४० भन्दा बढी नेपाली एजेण्टहरु परिचालन गरेको, नेपाली एजेण्टहरूलाई उक्त कार्य गर्नको लागि विभिन्न बैंकमा खाता खोल्न लगाई एउटै एजेण्टबाट ६ वटा भन्दा बढी बैंक खाताबाट कारोवार गरेको र हालसम्म १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शंकास्पद रुपमा कारोबार गरेको तथा नेपालका कृषि विकास बैंक र पानश रेमिट ह्याक भएको तथा अन्य १७ वटा बैंक उक्त ठगी कार्यका लागि प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

      पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

      Tags: सामाजिक संजालको प्रयोग गरिु रकम ठगी गर्ने ३ जना पक्राउ
      नयाँ समाचार

      बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

      अर्को समाचार

      स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही ५ लाख दिने प्रमको घोषण

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      १ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ५ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ५ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ६ दिन अगाडि

      बागमतीलगायत अधिकांश प्रदेशमा पानी पर्ने

      १ हप्ता अगाडि
      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइँदै

      १ हप्ता अगाडि
      अर्को समाचार
      प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

      स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही ५ लाख दिने प्रमको घोषण

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

      १ दिन अगाडि
      बैंक अफ काठमाण्डूका पुर्वसीईओलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

      रास्वपा सभापति लामिछानेविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाई हुँदै

      ५ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      राष्ट्रपति पौडेलले अध्यादेशबारे परामर्शका लागि गुहारे संविधानविद्हरू

      ५ दिन अगाडि

      आज देशैभर तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

      ६ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi