कैलाली । मोहन्यालय गाउँपालिका-१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई आइतबार साँझ प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।
बिकले १७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कौलालीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्