काठमाडौं । लागऔषध नियन्त्रण ब्युरो कोटेश्वरले ४ केजी २ सय ग्राम प्रतिबन्धित लागुऔषध सहित एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रक्रसर केमिकल अन्तर्गतको सिउडो केमिकल नामक ४ केजी २ सय ग्राम प्रतिबन्धित लागुऔषध सहित लागऔषध नियन्त्रण ब्युरो कोटेश्वरले एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बधमा लागुऔषध नियन्त्रण ब्युरोले आईतबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै थप जानकारी दिने बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्