• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      सवारी दुर्घटनामा एकको मृत्यु
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । धनुषा, बर्दिया, खोटाङ, दाङ, काभ्रे, बाँके, सुर्खेत र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

      धनुषा, नगराईन नगरपालिका-५ गंगुली पुलस्थित सडकमा ज ११ प २९५६ नम्बरको मोटरसाइकल पुलबाट अन्दाजी ३० फिट तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका-२० देबपुरा रुपैठा बस्ने १५ वर्षीय रोशन पासवान र मोटरसाइकलमा सवार १४ वर्षीय बिजय रामको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

      त्यस्तै बर्दियाको राजापुर नगरपालिका-९ स्थित सडकमा भे १ त ७१८० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही नगरपालिका-८ भोगपुर बस्ने ६० वर्षीय कालुराम थारुको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० बिजुलेधापस्थित सडकमा को २ ह ८३४६ नम्बरको अटो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा अटो चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ अल्छेढुङ्गा बस्ने ३१ वर्षीय टंक दाहाल खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

      त्यसैगरी दाङको घोराही उपमहानगरपालिका-११ खैराचोकस्थित सडकमा रोकी राखेको रा १ त १९३८ नम्बरको ट्याक्टरको ट्रलीमा रा २ प ९३५० नम्बरको मोटरसाइकल शुक्रबार राति ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय रेशम वलीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ ।

      त्यस्तै काभ्रेको धुलिखेल नगरपालिका-११ तिरतिरे धारास्थित सडकमा कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट लडेर गम्भीर घाइते भएका झापा तोपगाछी-७ बस्ने ४२ वर्षीय खड्ग नारायण श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      त्यस्तै बाँकेको खजुरा गाउँपालिका-८ गुनाना चोकस्थित सडकमा भे ८ प ११५४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय मोहमद जाविर खाँको नर्सिङहोम नेपालगंज हुँदै भारतको लखनउमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      त्यसैगरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका-११ सिप्रदी गंगामाला मोटर पार्क नजिकै अन टेस्ट लेखिएको लोडरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय टिकाराम घिमिरेको माया नर्सिङहोममा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । लोडर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      त्यस्तै झापाको कमल गाउँपालिका-७ बाह्रघरे चोकस्थित सडकमा मे ११ प १२२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही गाउँपालिका बस्ने ५१ वर्षीया ज्ञानदेवि घिमालको दमक लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकको श्रीमान ५२ वर्षीय तुलसीराम घिमालको सोही अस्पतालाम उपचार भइरहेको छ ।

      नयाँ समाचार

      लामाचौरबाट २ राउण्ड गोली सहित २ जनालाई पक्राउ

      अर्को समाचार

      मनाङको हिमालयन सिङगी होटलमा एक विदेशी पर्यटक मृत फेला

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

      मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

      ६ घण्टा अगाडि
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      १ दिन अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      २ दिन अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      २ दिन अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      ३ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      ३ दिन अगाडि
      अर्को समाचार
      मनाङको हिमालयन सिङगी होटलमा एक विदेशी पर्यटक मृत फेला

      मनाङको हिमालयन सिङगी होटलमा एक विदेशी पर्यटक मृत फेला

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

      मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

      ६ घण्टा अगाडि
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      १ दिन अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      २ दिन अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi