काठमाडौं । नेपालका भुपेन श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा स्वर्ण पदक जितेका छन् ।
गेरुगीको पुरुष ८७ केजी मुनि भुपेनले भारतका खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन् । भुपेनले भारतका अक्षय होडालाई २९-२६ ले पराजित गरे । बंगलादेशका रशेल खान र श्रीलंकाक चाराम थारिन्दुले कास्य जिते ।
आफ्नो प्रतिकृया दिनुहोस्