काठमाडौं । क्षेत्रफलमा दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक स्वर्ण पदक जितेको छ । सागको ३५ वर्षे इतिहासमा उसले एथ्लेटिक्सबाट स्वर्ण जितेको हो ।
१०० मिटर दौड १०.४९ सेकेन्डमा पुरा गरेर हसन साइदले इतिहास रचेका हुन । उनले श्रीलंकाका हिमेश इशानलाई पछि पारे स्वर्ण चुमेका हुन । १३ औं सागमा माल्दिभ्सको यो पहिलो पदक हो ।
आफ्नो प्रतिकृया दिनुहोस्