काठमाडौं । सामाजिक संजाल वाट्स्याप मा भारतीय मोवाईल नं। बाट फोन गरि अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी श्रृगारका लगायतका सामानहरु सस्तो मुल्यमा पठाई दिने विज्ञापन गरी ठगी गर्ने द्युई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्छुपाल्चोक बस्ने २२ वर्षीय अमिर थापा र भक्तपुर कमलविनाएक बस्दै आएका २४ वर्षीय अमन आवल रहेको महानगरीय अपराध माहाशाखा टेकले जनाएको छ ।
थापा र आवललाई प्रारम्भिक अनुसन्धानका क्रममा एक महिनाको समयावधीमा आठ लाख रुपैया भन्दी बढी रकम ठगी गरेको खुल्न आएको हो ।
महानगरिय अपराध महाशाखा टेकुले अनलाईनबाट सामान मगाई अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी ठगीनु भएको छ भने महानगरीय अपराध महाशाखा टेकुमा आवश्यक समन्वय गर्न र गराउन हुन सम्वन्धित सबैलाई अपिल गरिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्