रसुवा । निमार्णाधिन सुख्खा बन्दरगाहको लागि भोटेकोशीबाट ढुङगा निकाल्ने क्रममा स्काभेटर पल्टिदा चिनियाँ चालकको मृत्यु भएको छ ।
गोसाइकुण्ड गाउँपालिका र टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको लागि भोटेकोशीबाट ढुङगा निकाल्ने क्रममा स्काभेटर पल्टिदा चिनियाँ चालकको मृत्यु भएको छ ।
करिब १० बजेर ५० मिनेटको समयमा भन्सार वार्डमा बन्न लागेको सुख्खा बन्दरगाहको लागी भोटेकोसीबाट ढुङगा निकाल्दै गर्दा चाइनिज स्काभेटर पल्टेर अन्दाजी ३६ वर्षको चिनिया नागरिक छु-जियाङ को मृत्यु भएको हो ।
चिन सरकारको अनुदान सहयोग मा निर्माण हुन लागेको सुख्खा बन्दरगाह सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति भई द आर्किटेक्चरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनि ले फाइल डिजाइन तयार पारि वाणिज्य तथा आपुर्ति मन्त्रालय का उपसचिब पार्वती अर्याल र इन्टर नेशनलको नमिक एक्सचेन्ज सर्भिस सेन्टरका अफ तिब्बत कर्मस डिर्पाटमेन्ट अफ चाइनाका निर्देशक वियन चेनले मंसिर चार गते संयुक्त रुपमा उदघाटन गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्