• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

    सुन सहित भारतीय नागरीक पक्राउ

    ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकको ३३ लाख मत गनियो

    प्रत्यक्षतर्फको मतगणना सकियो, कुन दलले कति सिट ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    मतगणनाः १६१ निर्वाचन क्षेत्रको आयो अन्तिम मतपरिणाम, कुन दलले कति जिते ?

    २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण: सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको उल्लेखनीय भूमिका

    सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

    सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको ३३ लाख मत गनियो

    कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको प्रतिवेदन

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    रास्वपाको सय सिट पुग्यो, कांग्रेसको १४ पुग्दा एमाले ७ स्थानमा विजयी

    मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

      Manoj Aatmiya by Manoj Aatmiya
      ७ वर्ष अगाडि
      in समाचार
      0
      छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं– काठमाडौं, सुर्खेत, पर्सा र सन्चनपुरमा ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

      दुर्घटनामध्ये काठमाडौं महानगरपालिका–१० बिजुलीबजारस्थित सडकमा बा.४१ प ५३६ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ललितपुर, ललितपुर उपमहानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्बरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
      दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रे तिमाल गाउँपालिका–५ घर भई हाल कोटेश्वर बस्ने २१ वर्षीया निमा लामालाई सोही अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर पठाइएको छ । साइकलयात्री फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

      यस्तै सुर्खेत, बराहताल गाउँपालिका–५ चेपाङस्थित सडकमा ना.३ ख ५७४१ नम्बरको बसबाट झर्ने क्रममा सोही ठाउँ बस्ने ७२ वर्षीय हरिकला गाहाको सोही बसले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।

      बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
      यस्तै पर्सा, पोखरिया नगरपालिका–९ बैरीयास्थित सडकमा ना.११ प २१८१ नम्बकरो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार बिन्दबासिनी गाउँपालिका–१ बस्ने वर्षीया प्रभावती देवीको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
      मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
      यस्तै कञ्चनपुर, पुनर्वास नगरपालिका–११ टाउके बजारस्थित सडकमा ना.३ ख ६६५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँस्थित अम्मरबस्ती बस्ने ७० वर्षीय कान्छो सुनारको सेती अञ्चल अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

      नयाँ समाचार

      फिदिममा आगलागी हुँदा १ घर जलेर नष्ठ, २ घरमा क्षति

      अर्को समाचार

      लाहानमा चरेस सहित २ जना पक्राउ

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकमा एक करोड चार लाख मतगणना

      ४० मिनेट अगाडि
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

      कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

      ४१ मिनेट अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

      ४२ मिनेट अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      प्रत्यक्षतर्फको मतगणना सकियो, कुन दलले कति सिट ल्याए ?

      ६ घण्टा अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      मतगणनाः १६१ निर्वाचन क्षेत्रको आयो अन्तिम मतपरिणाम, कुन दलले कति जिते ?

      १ दिन अगाडि
      सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

      सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

      २ दिन अगाडि
      अर्को समाचार
      लाहानमा चरेस सहित २ जना पक्राउ

      लाहानमा चरेस सहित २ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकमा एक करोड चार लाख मतगणना

      ४० मिनेट अगाडि
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

      कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

      ४१ मिनेट अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

      ४२ मिनेट अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      प्रत्यक्षतर्फको मतगणना सकियो, कुन दलले कति सिट ल्याए ?

      ६ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi