• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

    सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

    होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

    होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    संखुवासभा केन्द्रबिन्दु भइ ४.७ को भूकम्प

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      नेपालमा अण्डरवर्ल्डको उदय, ‘भर्टेक्स’ प्रहरीका रोमियो ! शृङ्खला -२

      Manoj Aatmiya by Manoj Aatmiya
      ७ वर्ष अगाडि
      in अपराध समाचार, फिचर समाचार, ब्रेकिङ्ग समाचार
      0
      नेपालमा अण्डरवर्ल्डको उदय, ‘भर्टेक्स’ प्रहरीका रोमियो ! शृङ्खला -२
      3.5k
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ। २०६० को आसपासबाट नेपालको ठेक्कापट्टा क्षेत्रमा गुण्डागर्दीले प्रवेश गर्यो । सुरुवातका दिनमा टि -मिलनले ठेकेदार सँग असुलीको काम गर्न थाले। टेण्डर मिलन (टि-मिलन) भनिने मिलन गुरुङ्गले हरेक ठेक्कामा आफ्नो भाग खोज्न थाले। जसको भागमा टेण्डर निस्कियो उसले अब केहि रकम टि-मिलनलाई समेत भाग लगाउनु पर्थ्यो। टि मिलनको यस धन्दामा उनका मुख्य सहयोगी थिए नेपाली सेनाको रेञ्जर बटालियन गणबाट भागेका रामेछाप दुरागाउँका सुजन पौडेल।

      आँटिलो स्वभावका पौडेललाई राम्रै प्रयोग गरे टि -मिलनले। टि-मिलनसँग बस्दा पौडेलले ठेकेदार,ठेक्का,टेण्डर र ब्ल्याकमेलिङ्ग जस्ता कुराहरु नजिकबाट बुझे। त्यसबेला उनले केहि समय शशि अधिकारीसँग समेत नजिक रहेर काम गरे। टेण्डरकै बिषयमा विवादहुँदा एभरेस्ट होटलको स्विमिङ्ग पुलमा टि-मिलनले महेन्द्र खड्कामाथी चक्कु प्रहरी गरी हत्या गरेर फरार भए। हाल टि-मिलन बेलायतमा छन्।

      ६४ सालमा महानगरीय प्रहरी प्रभाग (हाल महानगरीय प्रहरी वृत्त) दरबारमार्गको टोलीद्वारा रविन एण्ड बास्किंग आइसक्रिम पसल अगाडी बाट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोलि सहित सुजन पौडेल पक्राउ परे। त्यतिबेला दरबारमार्गमा इन्स्पेक्टर ( हाल एसपी) रमेश थापा थिए। यो नै सुजन पौडेल पक्राउ परेको पहिलो घटना थियो। त्यसको २८ दिनपछि उनि धरौटीमा छुटे।

      उनि त्यतिबेला सम्म सुजन पौडेल नै थिए। जब उनले शान्तिनगरमा सगुन श्रेष्ठमाथी गोलि हाने त्यसपछि उनी ‘रमेश बाहुन’को नामले गुण्डागर्दीमा उत्रिन थाले। भक्तपुरको एक टेण्डरमा गोलि चलाएपछि उनि एकाएक चर्चामा आएका थिए।

      २०६४ कै अन्त्यतिर उनी फेरी बुटवलबाट पक्राउ परे। बुटवलबाट रमेश बाहुन सहित ५ जना उनका सहयोगी पक्राउ परेका थिए। उनीहरुको साथबाट प्रहरीले ४ थान हरियार बरामद गरेको थियो। पछि फेरी बाहुन धरौटीमा छुटे।

      कसैको समुहमा नदेखिने बाहुनले त्यसपछि निर्माण व्यवसायी र ठेकेदारलाई निशाना बनाउन थाले। हरेक ठेक्कामा उनलाई २ प्रतिशत भाग लगाउनु पर्ने अवस्था आयो। बाहुन समुहलाई पैसा नदिने ठेकेदारलाई उनी मार्नेसम्मको धम्कि दिन्थे। उनको धम्कि दिने तरिका फरक थियो। बाउनलाई पैसा दिन नचाहने ठेकेदारको उनका एक सहयोगीले रेकी गर्थे। घर,अफिस,गाडी, भेटघाट आदि सबैको विवरण पत्ता लागेपछि उनि फेरी ठेकेदारलाई फोन गर्थे र सबै विवरण सुनाउँदै मारिदिने धम्कि दिन्थे। अझै पैसा पाउने टुङ्गो नभएपछी उनी बिहानको ४ बजे ठेकेदारको घरमै पुग्थे। आफ्ना २ सहयोगीको साथमा २ मोटरसाईकलमा जाने बाहुन ढोका नखुल्दासम्म कुरेर बस्थे। जब ढोका खुल्थ्यो उनी सिधै ठेकेदारको सुत्ने कोठामा पुगेर पेस्तोल ताक्थे। कतिपय ठेकेदारका आमा,श्रीमती र बच्चाबच्चीको मुखमा समेत पेस्तोल छिराएर धम्कि दिनेगरेको केहि प्रहरी अधिकारीनै सुनाउँछन्।

      रामेछाप ,सिन्धुली,काभ्रे,भक्तपुर,ललितपुर र काठमाडौँ (चक्रपथ बाहिर )को बाटो भएर हिड्ने गरेका बाहुन आफु बसेको ठेगाना आफ्ना सहयोगीलाई समेत देखाउने गरेका थिएनन। जसले गर्दा प्रहरीलाई समेत उनलाई खोज्न हम्मेहम्मे पर्थ्यो। स्थान परिवर्तन गरेर फोन गर्ने र फोन गरिसकेपछि फोन बन्द गरेर अर्कै स्थानमा बस्ने तरिकाले धेरैपटक प्रहरीबाट जोगिन सफल भए उनि।

      धेरैजसो ठेकेदारहरु अब रमेश बाहुनको नामबाटनै डराउने भईसकेका थिए। केहि ठेकेदारले उनलाई प्रयोग गर्न थालिसकेका थिए। केहिले बाहुनलाई ठेक्काको साझेदार समेत बनाएका थिए। सोहि मध्यका एक थिए शरद कुमार गौचन। जो पछि बाहुनकै डिजाइनमा मारिए। गौचन निर्माण व्यबसायी महासंघको अध्यक्ष हुँदा धेरै ठेकेदारलाई ठेगान लगाउन उनले बाहुन परिचालन गरे। बाहुनले त्यतिबेलानै अनुमान लगाएका थिए गौचनको आम्दानी कति थियो भनेर। त्यतिबेला उनको विश्वासपात्र थिए बोकाको गे* भनिने गंगाबहादुर लिङ्देन। पछि उनी गौचन हत्यामा समेत प्रयोग भए। ठेक्काकै बिषयमा विवाद हुँदा अर्का गुण्डानाइके समिरमान सिंह बस्नेतले बाहुनको पोल्ट्री फर्ममा गोलि चलाएका थिए।

      ६२ करोडको सिंचाइको ठेक्काको बिषयमा ललितपुरका अर्का डन मिनकृष्ण महर्जन सँग उनको विवाद सुरु भयो। बाहुनले मिनकृष्णलाई तर्साउने योजना बनाए। तर यसको सूचना मिनकृष्ण सम्म पुग्यो। २०७०माघ ४ गते महर्जन र बाहुन समुहको जम्काभेट भयो। आफूमाथि आक्रमण हुने पूर्वसूचना पाएका महर्जनले पेस्तोल बोकेका थिए भने उनले प्रहरीका एक सईलाई साथमै लगेका थिए। बाहुनका सहयोगी दुर्गा राईले खुकुरी झिकेपछि महर्जनले पेस्तोल निकालेका थिए। त्यसपछि राई हच्किए। राईलाई महर्जनका सहयोगी मिलन सिलवालले नियन्त्रणमा लिए। त्यसपछि बाहुनले महर्जन र सिलवालमाथि गोलि प्रहर गरे। रमेश बाहुन मोटरसाईकलमा भाग्न लाग्दा प्रहरीका सईले बाहुनको तिघ्रामा २ गोलि हानेर फरार भए। बाहुन मोटरसाईकलमा भागे।सो घटनामा संलग्न संजय बाँनिया र मदुसुधन डोटेल पक्राउ परे।

      बाहुन यतिसम्म चतुर थिएभने उनले आफु लाकुरीको जंगलमा लुकेको भ्रम सिर्जना गरेर एक डाक्टर सुरक्षा अधिकारीको घरमा लुकेर उपचार गराउँदै थिए। उनको खोजि गर्न गएको प्रहरीले लाकुरीको जंगलमा पेस्तोल र उनी लुकेको जस्तो देखिने ठाउँमात्र फेला पारेको थियो।

      यसघटनाको एकबर्ष अगाडी घैंटे समुहको बाहुनसँग चिनजान भएको थियो। घैंटे समुहमा रहेका नेपालगंजका गुण्डानाइके रिगल ढकालसंग हाल नेपालगंजमै पेट्रोल पम्प संचालन गर्दै गरेका पूर्वप्रहरी मार्फत बाहुनको चिनजान भएको थियो। रिगललेनै बाहुनको भारतीय समाजबादी पार्टीका नेता विनायक सिंहका कान्छाभाई मनोज सिङसंग चिनजान गराएका थिए।मनोज सिंह आफ्नी प्रेमिका भेट्न नेपालगंज आउने क्रममा रिगल ढकाल संग चिनजान भएको थियो। रिगल गुण्डानाइके समिरमान सिंह बस्नेतसँग नजिक थिए।

      घाइते भएका बाहुनको थप उपचार अस्पतालमा गर्नुपर्ने अवस्था आयो। प्रहरीको तिब्र खोजीमा थिए बाहुन। त्यसपछि बाहुन तिनै सुरक्षा अधिकारीको गाडीमा भारतको नाका सम्म पुगेका थिए। भारतमा बाहुन बिधायक विनायक सिंहको घरमा लुक्दै आएका थिए। यता बाहुनको खोजि प्रहरीले तिब्र बनाएको थियो। महानगरीय प्रहरी परिसर हनुमानढोका (हाल टेकु) को इन्टेलिजेन्स शाखामा कार्यरत थिए इन्स्पेक्टर (हाल डिएसपी) कुमुद ढुंगेल। ढुंगेलले बाहुनको सम्पर्कमा रहेका एक व्यक्तिको भाईबरमार्फत बाहुनको लोकेसन पत्ता लगाएका थिए।

      उता बाहुनको रेकी गर्न साडी ब्यापारीको भेषमा विनायक सिङको घरवरिपरि हिड्दा रेकी गर्ने एक प्रहरी र बाहुनको आँखा जुधेको थियो। पछि बाहुनले केहि मानिसलाई रेकी गर्ने र आफुलाई गोलि हान्ने व्यक्ति एकै रहेको समेत बताएका थिए।

      प्रहरीको टोलीलाई बाहुन नेपाल ल्याउनुपर्ने थियो तर सकिरहेको थिएन। समिरले रिगलको बिषयमा कुमुद ढुंगेललाई जानकारी दिन्छन। रिगलले लखनाउँका डन मनोज सिङ आउने स्थान देखाईदिन्छन। प्रेमिका भेट्न नेपाल आएका मनोज नियन्त्रणमा लिगेपछी प्रहरीले ‘गिभ एण्ड टेक’मा बार्गेनिंग गर्छन र रमेश बाहुन भनिने सुजन पौडेल पक्राउ पर्छन।

      रमेश बाहुनले परिषर हनुमानढोकाका तत्कालिन प्रमुख रमेश खरेललाई समेत धम्कि दिएका हुन्छन।हनुमानढोका प्रमुख खरेलले बाहुनको इन्काउन्टर गर्नु भन्ने स्पस्ट निर्देशन दिन्छन। खरेलको सो फोन बाहुनलाई सुनाएर बाहुन संग ‘तेरो ज्यान जोगाइदिन्छु’ भन्दै पैसाको समेत बर्गेनिङ्ग भएको अनुसन्धानमै संलग्न एक प्रहरी बताउँछन्। हनुमानढोका प्रमुख खरेल बिदामा रहेको समयमा बाहुनलाई किन पक्राउ गरियो ? किन जोगाईदिन्छु भन्दै पैसा मागियो ? धेरै प्रश्न उठिसकेका थिए। यसैबीचमा प्रहरीले रमेश बाहुन भनिने सुजन पौडेल र दुर्गे भनिने दुर्गा राई २८.४ ग्राम खैरो हिरोईन र पेस्तोल सहित काठमाडौँको खशीबजारबाट पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलन गर्छ।

      २०७१ साल साउन १८ गते रमेश बाहुन भनिने सुजन पौडेल र दुर्गे भनिने दुर्गा राई लागुऔषध तथा हातहतियार मुद्दामा जेल चलान हुन्छन।

      क्रमसः

      नयाँ समाचार

      नेपालमा अण्डरवर्ल्डको उदय, 'भर्टेक्स' प्रहरीका रोमियो ! शृङ्खला -१

      अर्को समाचार

      जिल्लामै पहिलो पटक स्तनपान कक्ष

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      १३ घण्टा अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      १३ घण्टा अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      १४ घण्टा अगाडि
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

      १ दिन अगाडि
      इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

      इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

      २ दिन अगाडि
      अर्को समाचार
      जिल्लामै पहिलो पटक स्तनपान कक्ष

      जिल्लामै पहिलो पटक स्तनपान कक्ष

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      १३ घण्टा अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      १३ घण्टा अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      १४ घण्टा अगाडि
      मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

      छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi