• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, चैत्र ११, २०८२
Wed, March 25, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      अब्बल डिआईजिका विवादै विवाद

      Dial 100 News by Dial 100 News
      ७ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार
      0
      अब्बल डिआईजिका विवादै विवाद
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नेपाल प्रहरीमा व्यावसायीक प्रहरी अधिकारीका रुपमा चिनिएका डिआईजी शैलेश थापा र निरज शाही पछिल्लो समय विवादमा तानिएका छन्् । प्रहरी संगठनलाई बदनाम गराउँदै आएका केही प्रहरी अधिकृतको ईसारामा चल्दा अहिले व्यावसायीक प्रहरीको छवी बनाएका डिआईजीद्वय विवादमा तानिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ( सिआईबी) मा कार्यरत शाही र महानगरीय आयुक्तको कार्यलयका प्रमुख थापा नेपाल प्रहरीमा एक सक्षम र व्यावसायीक प्रहरी अधिकारीको रुपमा चिनिन्छन् । ७२ हजार प्रहरी संगठनमा व्यावसायीक प्रहरी अधिकारीको नाम लिदा पहिलो नम्बरमा डिआईजी थापा र दोस्रो नम्बरमा शाही पर्छन् । तर आयुक्त प्रमुख थापा र सिआईबी प्रमुख शाहीको पछिल्लो कार्यसम्पदानमा प्रश्न उठ्यो ।

      पोखराका पत्रकार अर्जुन गिरी पक्राउको बिषयलाई लियर सिआईबीका प्रमुख शाही बिबादमा धकेलिए । जघन्य घटनाको अनुसन्धान गर्न गठित सिआईबीमा डिआईजी शाहीले कार्यभार सम्हालेको ६ महिना बितिसक्दा पनि कुनै माँखो मार्न सकेका भने छैनन् । उता आयुक्त कार्यालयका डिआईजी थापा बृत्तका डिएसपीहरुले मनपरि गरे पनि कानुनी दायरमा ल्याउन अक्षम बनिरहेका छन् । दरबारमार्ग वृत्तमा तत्कालिन डिएसपी दानबहादुर मल्लले गुण्डाको अखडा नै बनाए पनि उनले स्पष्टिकरण सोध्न सकेनन् । महाराजगञ्जमा चर्कीएको २३ लाख काण्डले उग्र रुपमा लिदा उनले डिएसपीलाई बचाउन खोजेको भूमिका पनि शंकास्पद देखिन्छ । ईन्सपेक्टर दिनेश भण्डारीले पैसा लिएको पाटो प्रमाणित नभए पनि व्याहारीक पाटो भने स्पष्ट छ ।

      उक्त काण्डमा भिक्टिम भएका पीडितले आफ्नो २३ लाख पैसा मुद्दा मिलाईदिन्छु भन्दै लिएको गुनासो लिएर पुगेका व्यक्तिलाई उल्टै गाली गरेर बृत्तबाट निकाल्ने डिएसपी फडिण्द्र प्रसाईको उक्त पैसामा भाग भण्डा छैन भन्ने आधार भेटिदैन । आफ्नो वृत्तमा चर्कीएका उक्त काण्डमा उनले स्वयम् छानबिन गरी सत्यतत्थ पत्ता लगाउनु पथ्र्याे । तर उनले त्यसो गरेनन् । यस्ता प्रहरी अधिकृतलाई अहिले डिआईजी थापाले राम्रो भनेर प्रशंशा गर्दै आएका छन् । उनको सचिवालयमा रहेका प्रहरी निरक्षक सुवास गुरुबले डिआईजी थापालाई घुमाउँदै आएको स्रोत बताउँछ । काम भन्दा चाकडीबाचको नामले प्रहरी सर्कलमा चिनने गुरुब जागिर खाएदेखि काठमाडौं नछाड्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । जागिर अबधिभर लेखामा बसेका गुरुबले भ्रष्टाचार गरेको पैसाले धापासीमा साँढे तीन तले घर बनाएका छन् । पूर्व प्रहरी अधिकृत उपेन्द्रकान्त अर्यालको पालामा रौतहट सरुवा भएपछि १७ महिना जागिर छाडेर बसेका गुरु बले पुनः आफू अनुकुल भएपछि जागिर जोडेका थिए । हाल रानीपोखरीको ईन्टेलिजेन्स शाखामा कार्यरत गुरुबले डिआईजी थापालाई त्यहाँ कार्यरत अन्य प्रहरीको गलत रिपोर्टिब गर्दै कारवाही

      गराउन उद्दत छन् । केही माफिया, दलाल र भ्रष्ट प्रहरीको मिलोमतोमा गुरुबले व्यावसायीक प्रहरी अधिकारीका छबिमा दाग लगाउँदै आएका छन् । गुरुब जस्ता प्रहरी अधिकृतको कुरा सुनेर डिआईजी थापाको गलत निर्णयका कारण केही प्रहरी अधिकारीको मोरल डाउन भएको छ । जसका कारण व्यावसायीक प्रहरी अधिकारीको छवि बनाएका थापा पछिल्लो समय बिबादिद बन्दै गएका छन् । भावी आईजीका प्रमुख दाबेदारका रुपमा देखिएका थापा एक नम्बरका डिआईजि भएपनि कमाण्डमा त्यति अब्बल मानिदैनन्।

      आजको जनप्रहार साप्ताहिकले लेखेको छ।

      नयाँ समाचार

      प्रहरीमा राजनीतिक दबदबा

      अर्को समाचार

      प्रहरीमाथी हातपात गर्ने चार जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      ५ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      ५ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      १ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      १ दिन अगाडि
      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      २ दिन अगाडि
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

      २ दिन अगाडि
      अर्को समाचार
      भिरबाट खसेको ढुङ्गाले लागेर पैदलयात्रीको मृत्यु

      प्रहरीमाथी हातपात गर्ने चार जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      ५ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      ५ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      १ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi