• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

    टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

    आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

    सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

    वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाख ठग्ने ३ जना पक्राउ

    पर्यटकीय राजधानीको बिजोग, २ सातापछि बल्ल उठ्न थाल्यो फोहर

    आजको माैसमः गण्डकीसहित केही प्रदेशमा आंशिक बदली

    इटालीविरूद्ध नेपालको पहिले ब्याटिङ, शेरको स्थानमा ललित

    नेपाल १२३ रनमा अलआउट

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      प्रमाणमुखी अनुसन्धानमा सिसीटिभीको भूमिका महत्वपूर्णः महानिरीक्षक खनाल

      Manoj Aatmiya by Manoj Aatmiya
      ७ वर्ष अगाडि
      in समाचार
      0
      प्रमाणमुखी अनुसन्धानमा सिसीटिभीको भूमिका महत्वपूर्णः महानिरीक्षक खनाल
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      रौतहट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना संकलनको साथै हरेक अपराधिक क्रियाकलाप निगरानी गरी प्रमाणको आधारमा अनुसन्धान गर्न सिसीटिभीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रौतहटको गौर नगरपालिकास्थित जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उक्त नगरपालिकास्थित शहर केन्द्रित महत्वपूर्ण १० स्थानहरुमा जडित अत्याधुनिक वायरलेस सिसीटिभी तथा मोनिटर कक्षको उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

      जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रिय सहभागिता तथा गौर नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले गौर नगरपालिकाको तर्फबाट जोडिएका उक्त सिसीटिभी जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्रविधि सहित हस्तान्तरण समेत गरे । साथै खनालले सिसीटिभी जडान कार्यमा महत्वपूर्ण योगदान दिने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गरे ।

      कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रविधिमैत्री पुलिसिङलाई सिसीटिभी जडान कार्यले महत्वपूर्ण योगदान दिने चर्चा गर्दै सूचना संयन्त्रलाई अझै मजवुद बनाउने क्रममा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिसीटिभी जडान गरिएको उल्लेख गरे । यस कार्यबाट अपराधिक गतिविधि निगरानी गरी अनुसन्धानमा सप्रमाण सहयोगी भूमिका निर्वाह हुने खनालले बताए ।

      साझेदारी कार्यक्रमले अपराध अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले साझेदारी कार्यक्रमलाई देशका कुनाकुनामा अझै प्रभावकारी रुपमा विस्तार गर्दै लगिनेमा जोड दिए ।

      कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यलाय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पाल, जिल्ला समन्वय समितिका सभापति, रौतहट जिल्लास्थित विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी,जिल्लास्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

      उक्त कार्यक्रमपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण समेत गरेका थिए । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी कर्मचारीहरुले संगठनको नीति र प्राथमिकताको आधारमा अझै बढी सक्रिय भई जनमैत्री सेवा प्रदान गर्नुपर्ने बताए ।

      नयाँ समाचार

      बहुमूल्य पत्थर रुबी सहित एकजना पक्राउ

      अर्को समाचार

      सफल अनुसन्धानमा कुकुर

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      २ घण्टा अगाडि
      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      २ घण्टा अगाडि
      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      ३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      १ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

      २ दिन अगाडि
      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      अध्यागमन सुधारका प्रयास भइरहेको छः गृहमन्त्री अर्याल

      २ दिन अगाडि
      अर्को समाचार
      सफल अनुसन्धानमा कुकुर

      सफल अनुसन्धानमा कुकुर

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

      २ घण्टा अगाडि
      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      २ घण्टा अगाडि
      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

      ३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi