• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    अक्षय तृतीया पर्व आज

    अक्षय तृतीया पर्व आज

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

    आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

    ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    आज समानुपातिक सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

    आज नयाँ वर्ष २०८३ः नयाँ उमंग र उत्साहका साथ मनाइँदै

    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

    आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      भारतबाट यसरी भित्रिने गर्छ चोरीको मोटरसाइकल, बिलबुक पनि नक्कली

      एक प्रहरी अधिकारीका अनुसार बिरगंज र भैरहवा नाका नै चोरीका मोटरसाइकल भित्रिने नाका हुन्।

      Manoj Aatmiya by Manoj Aatmiya
      ८ वर्ष अगाडि
      in फिचर समाचार, समाचार
      0
      भारतबाट यसरी भित्रिने गर्छ चोरीको मोटरसाइकल, बिलबुक पनि नक्कली
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ।  भारतबाट विभिन्न नाका हुँदै ठुलो संख्यामा चोरीको मोटरसाइकल नेपाल भित्रिने गरेको तथ्य खुलेको भएको छ। भारतको विभिन्न सहर तथा शो-रुम बाट मोटरसाइकल चोरी गर्ने र ति मोटरसाइकल नेपालमा ल्याएर बिक्रीवितरण गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा हेकुली -३ दाङका सनम चौधरी,धिमाल-२ मकवानपुरका धन बहादुर योन्जन र बिर्तेस्वर-८ दोलखाका गोपाल नेपाली रहेका छन् । महानगरीय प्रहरी परिषर टेकुका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक विश्वराज पोखरेलका अनुसार प्रहरीले उनीहरुको साथबाट १३ ओटा मोटरसाइकल,६ थान विभिन्न मोटरसाइकलको साँचो,७ थान नक्कली बिलबुक र नगद १ लाख ४५ हजार ३ सय ५० रुपैया बरामद गरेको छ । “भारत बाट चोरीका मोटरसाइकल नेपाल ल्याई नक्कली बिलबुक समेत बनाएर खरिदकर्तालाई झुक्काई मोटरसाइकलको बिक्रीवितरण हुने गरेको छ भन्ने सूचना हामीले पाएका थियौं। त्यहि सूचनालाई सदुपयोग गर्दै प्रहरीले यो समूह पक्राउ गर्न सफल भयो ।” एसएसपी पोखरेलले बताउनु भयो।

      यसरी मिलाइन्छ सेटिंग

      भारतका विभिन्न स्थानबाट चोरिएका मोटरसाइकल नेपालमा २ ओटा नाकाबाट भित्रिने गरेको पाईएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार बिरगंज र भैरहवा नाका नै चोरीका मोटरसाइकल भित्रिने नाका हुन्। बिरगंज नाकाबाट साजन शाहले मोटरसाइकल नेपाल छिराउने गर्छन भने भैरहवा नाकाको जिम्मा बिराज मगरको रहेको छ। उनीहरुले ति मोटरसाइकल बाराका सगर आलेको जिम्मा लगाउने गर्थे। त्यसपछि सागर आलेले पक्राउ परेका धन बहादुर योन्जनलाई बुझाउने गर्थे। र तिनै धनबहादुरले चोरीका मोटरसाइकल बिलबुक सहित सनम चौधरी र गोपाल नेपाली मार्फत नेपाली बजारमा बिक्रीवितरण गर्ने गरेको तथ्य बाहिर आएको छ।

      बिलबुक देखि सहकारीको छाप सम्म नक्कली

      चोरीका मोटरसाइकलको लागि बिलबुक बनाउने काम बाराका सागर आलेले गर्ने गरेको पाइएको छ। उनले यातायात व्यवस्था कार्यालयको छाप सहितको विभिन्न सहकारीको नाममा रहने गरि बिलबुक तयार गर्ने गर्थे। ति बिलबुकहरुमा यातायात व्यवस्था कार्यालयको निलो रंगको छाप लगाइएको छ। तर यातायात व्यवस्था कार्यालय, मोटरसाइकल समिति गुर्जुधाराका अनुसार त्यहाँ कालो रंगको छाप प्रयोग हुने गरेको छ।

      महंगा र युवामाझ लोकप्रिय मोटरसाइकल टार्गेट

      उनीहरुले चोरी र बिक्रिगरेको मोटरसाईकल बिशेष गरेर युवा सर्कलमाझ लोकप्रिय रहेको मोटरसाईकल रहेका छ। पल्सर २२० , डुक लगायतका मोटरसाइकल उनीहरुले बढी मात्रामा नेपालमा बिक्रि गर्ने गरेको पाईएको छ। उनीहरुले उक्त मोटरसाइकल २ लाख देखि ६ लाख सम्ममा बेच्ने गरेको समेत प्रहरीले जनाएको छ।

      तिन जना अझै फरार

      उक्त धन्दामा संलग्न तिन जना अझै फरार रहेका छन्। प्रहरीका अनुसार बिरगंजका साजन शाह, बुटवलका बिराज मगर र बाराका सागर आले अझै फरार रहेका छन्। उनीहरुलाई छिटो भन्दा छिटो पक्राउ गरिने प्रहरीले जनाएको छ ।

      नयाँ समाचार

      चितवनमा ट्रक र बस ठोक्किदा १३ घाईते, ३ को अवस्था गम्भीर

      अर्को समाचार

      बहुमूल्य पत्थर रुबी सहित एकजना पक्राउ

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      अक्षय तृतीया पर्व आज

      अक्षय तृतीया पर्व आज

      ९ घण्टा अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

      २ दिन अगाडि
      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      ३ दिन अगाडि
      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ४ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

      ४ दिन अगाडि
      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      आज समानुपातिक सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

      ५ दिन अगाडि
      अर्को समाचार
      बहुमूल्य पत्थर रुबी सहित एकजना पक्राउ

      बहुमूल्य पत्थर रुबी सहित एकजना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      अक्षय तृतीया पर्व आज

      अक्षय तृतीया पर्व आज

      ९ घण्टा अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

      २ दिन अगाडि
      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      ३ दिन अगाडि
      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

      ४ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi