काठमाडौं । नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरु भएको छ ।
बुधबार जनकपुरमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूको उपस्थितीमा प्रतिज्ञा सभा सुरु भएको हो ।
यही सभाबाट कांग्रेसले पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ । सभामा हजारौँको संख्यामा कार्यकर्ताहरू उतार्ने कांग्रेसले बताएको छ ।
यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।




























आफ्नो प्रतिकृया दिनुहोस्