काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्टले पाएका छन्।
सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले यसअघिका प्रवक्ताको सरुवा भएपछि भट्टलाई जिम्मेवारी दिएका हुन् ।
भट्टलाई बुधबारदेखि लागू हुने गरी प्रवक्ता जिम्मेवारी दिइएको हो । भट्ट यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए।




























आफ्नो प्रतिकृया दिनुहोस्