काठमाडौं । रास्वपाबाट राजनीति थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् ।
उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन् । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा(५ मा निर्वाचन लड्दै छन् ।
राजीनामा दिएपछि बालेन पार्टी कार्यालय पुगेर बाहिर निस्किसकेका छन् ।





























आफ्नो प्रतिकृया दिनुहोस्