काठमाडौं । नेपाल प्रहरीका १७० जना प्रहरी सहायक निरीक्षक (असई) हरु नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।




























आफ्नो प्रतिकृया दिनुहोस्