काठमाडौं । कर्णाली याक्स् र पोखरा एभेञ्जर्सबीचको खेलमा कर्णालीले पहिले बलिङ गर्ने भएको छ ।
टस जितेर कर्णाली याक्सका कप्तान सोमपाल कामीले पोखरा एभेञ्जर्सका कुशल भुर्तेललाई ब्याटिङको निम्तो दिएका हुन् ।
कीर्तिपुरमा जारी प्रतियोगितामा १÷१ जित हात पारेका यी दुवै टोलीले प्लेअफ सम्भावना राख्नका लागि आजको खेल जित्नै पर्ने बाध्यतामा छन् ।





























आफ्नो प्रतिकृया दिनुहोस्