काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ का १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी नै हत्यारालाई कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको खुलासा भएको छ ।
भारगरथीको हत्याभएपछि हत्यारालाई कारवाही गर्न माग गर्दै नागरिक स्तरबाट भएको आन्दोलनमा भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट पनि सहभागी थिए ।
उनै दिनेशले भागरीको हत्या आफूले गरेको स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरेर दिनेश भट्टराई आजै सार्वजनिक गर्दैछन् ।
आफ्नो प्रतिकृया दिनुहोस्