• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      हामीले नबोले कसले बोल्छ ?

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार, समाचार
      0
      हामीले नबोले कसले बोल्छ ?
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । ‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ । ए हजुर एउटा प्रश्न गर्न पाइन्छ हामीलाई सास फेर्न कसको अनुमति चाहिन्छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर कलेजका छात्राले महिला हिंसा र विभेदविरुद्धको आन्दोलनअन्तर्गत शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।

      प्रदर्शनका लागि उनीहरू वसन्तपुरमा कालो पहिरनमा भेला भएका थिए । सबैका हातमा महिला हिंसा र विभेदविरुद्ध लेखिएका प्लेकार्ड थिए । उनीहरूको आँखामा कालोपट्टी र मुखमा कालो मास्क थियो । अनुहार पनि मलिन थियो । प्रदर्शनमा सहभागी पूजा साहले नेपालमा बलात्कारका घटना बढिरहे पनि सरकारले बलात्कारीलाई कारबाही गर्न नसकेको भन्दै दुःख व्यक्त गरिन् । उनी सिए अध्ययन गर्छिन् । तर उनलाई कतै आफू पनि हिंसामा परिने हो कि भन्ने डर छ ।  

      देशमा महिलामाथि हुने शोषण, हिंसा, बलात्कारका घटना बढेका छन् । शासकहरूको बोली, शब्द र संकेतसमेत बलात्कारलगायतका हिंसाको कारक रहेको तर्क उनले गरिन् ।  

      तर बलात्कारीलाई कारबाही गर्नुको साटो गृहमन्त्रीले नेपालमा बलात्कारका घटना कम छन् भन्दा हामीलाई पीडा हुन्छ,’ हातमा ‘बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ’ भन्ने लेखिएको प्लेकार्ड बोकेकी उनले भनिन्, ‘कहिलेसम्म हामी शोषणमा बस्ने ? हामीलाई सास फेर्न पनि मुस्किल छ । देशमा हालसम्म ११ हजार रेप केस भएकोमा आजीवन कारावासको सजाय ७ जनालाई मात्र भएको छ । दण्ड र अपराधका घटनाको अनुपात आकाश जमिनको फरक छ ।’

      भक्तपुरकी प्रार्थना थापा काठमाडौं स्कुल अफ लकी चौथो वर्षकी छात्रा हुन् । उनलाई सरकारले ४० वर्षमुनिका महिलालाई भिजिट भिसामा विदेश जाँदा घरपरिवार, वडा तथा स्थानीय सरकारको सिफारिस लिनुपर्ने व्यवस्था गर्न लागेको विषयले पोलेको छ । उनी महिलामाथि अंकुश लगाउने पड्यन्त्रका रुपमा यस्तो व्यवस्था गर्न लागिएको बताउँछिन् । यसैकारण आफू सांकेतिक प्रदर्शनमा सहभागी भएको उनले बताइन् । कालो रङको पहिरन लगाएकी उनको हातमा ‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम’ लेखिएको प्लेकार्ड थियो । ‘महिलाले कति दबिएर बस्नुपर्ने अझै, कति अन्याय अझै हामीले सहनुपर्ने,’ २३ वर्षकी प्रार्थनाले प्रश्न गरिन्, ‘हामीले नबोले अब कसले बोल्छ । हामी महिलामाथि हुनै सबै किसिमका हिंसा र विभेदविरुद्धको आन्दोलनमा सहभागी हुन आएका हौं । सरकारले महिला हिंसा र लैंगिक विभेद रोक्न कडा कानुन बनाउनुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ । राज्यले नै महिला र पुरुषबीच असमान कानुन ल्याउने प्रस्तावको विरोधमा हामी एकजुट भएका हौं ।’ यो समाचार आजको नागरिक दैनिकमा रूबी रौनियारले लेखेकी छन् । 

      नयाँ समाचार

      सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने

      अर्को समाचार

      जनप्रतिनिधि मोजमस्तीमा : जनताको वितृष्णा बढ्यो

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      १६ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      १७ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      ३ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      ३ दिन अगाडि
      अर्को समाचार
      जनप्रतिनिधि मोजमस्तीमा : जनताको वितृष्णा बढ्यो

      जनप्रतिनिधि मोजमस्तीमा : जनताको वितृष्णा बढ्यो

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      १६ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      १७ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi