• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, फाल्गुन २१, २०८२
Thu, March 5, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा सरकार

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in समाचार
      0
      इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा सरकार

      FILE PHOTO

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गरिने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागिएको हो ।

      नयाँ सवारी साधन दर्ता गर्दा नै इम्बोस्ड नम्बर प्लेट दिइने विषयमा छलफल भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो । गत साउनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरिएको भए पनि कोभिड–१९ का कारण अहिलेसम्म थोरैले मात्रै लिएका छन् । सरकारी, निजी, सार्वजनिक, कूटनीतिक नियोग, संस्थान गरी सबै सवारी साधनमा अनिवार्य गरिने उहाँले जानकारी दिनुभयो । पहिले नयाँमा अनिवार्य गरेपछि विस्तारै पुरानो सवारी साधनमा पनि अनिवार्य गरिँदै जाने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ सवारी साधनमा अनिवार्य गर्दा पनि सडकमा यसको सङ्ख्या बढेको देखिनेछ ।”

      सो नम्बर प्लेट शुरु गरिएको सात महिनामा अहिलेसम्म पाँच हजार ६०० सवारी साधनले मात्रै नम्बर प्लेट लिएका छन् । विभागले पहिलो चरणमा सबै सरकारी सवारी साधनलाई यसको प्रयोग अनिवार्य गरेको छ । आगामी महिनाभित्र सबै सरकारी सवारी साधनले लिइसक्नुपर्ने भने पनि अहिलेसम्म इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या पाँच हजार ६०० मात्रै पुगेको छ । तोकिएको अवधि नजिकिँदै गर्दा केही बढ्न थालेको उहाँले जानकारी दिनुभयो ।

      भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरुआत गर्नुभएको थियो । सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डका रूपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारी साधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारी साधनका लागि रु दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार दुई र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

      सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फारम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । यस्तो नम्बर प्लेट हाल प्रयोगमा रहेका नम्बर प्लेटभन्दा बढी टिकाउ छ । प्लेटमा रहेको चिपमा सो सवारी साधनसम्बन्धी सबै जानकारी हुने बताइएको छ । सरकारले विसं २०७४ मा नै सो नम्बर प्लेट वितरण गर्ने तयारी गरेको थियो । त्यतिबेला नेपालीमा हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा परेको रिटका कारण प्रक्रिया अवरुद्ध भएको थियो । तीन वर्षपछि अङ्ग्रेजी भाषामा नै नम्बर प्लेट वितरण भइरहेको छ । रासस

      नयाँ समाचार

      दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

      अर्को समाचार

      प्रदेश निजामती कर्मचारीको उमेरको हद ६० वर्ष कायम

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      १८ मिनेट अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      २१ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      २१ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      ३ दिन अगाडि
      अर्को समाचार
      प्रदेश निजामती कर्मचारीको उमेरको हद ६० वर्ष कायम

      प्रदेश निजामती कर्मचारीको उमेरको हद ६० वर्ष कायम

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      १८ मिनेट अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      २१ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      २१ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi